Prithivi Narayan Shah's birthday January 11th 2013


बाइसे चौविसे राज्यहरुलाई एकीकृत गरी सिङ्गो नेपाल बनाउनुभएका गोर्खाका राजा पृथ्वीनारायण शाहको सम्झनामा शुक्रबार काठमाडौं सहित देशभर बिभिन्न कार्यक्रम हुँदैछन् । १८२५ मा राजधानि काठमाडौं नियन्त्रणमा लिगेर १८२६ मंसिर १ गते शाहले एकीकृत देशको घोषणा गर्दै नेपाल नामाकरण गर्नुभएको थियो ।

Related Posts Plugin for WordPress, Blogger...