Elephant Beauty contest Nepal,Dec 2012

Posted by Rabi Dahal 29 December 2012

Elephant Beauty contest Nepal
चितवनको सौराहामा शुक्रबार हात्ती सुन्दरी प्रतियोगितामा चितवन हात्ती महोत्सव अन्तर्गत संचालन भएको थियो । युवतीहरु र्‍याम्पमा उत्रँदा जति रौनकता छरिन्थ्यो । त्यो भन्दा बढी रौनकता आज यहाँ भएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनलमा देखियो। मानिसले झै जनावरले सिकाए सिक्न सक्छ भन्ने प्रमाण हात्ती सुन्दरीहरुले दिलाइदिए।
Watch Video Now

Related Posts Plugin for WordPress, Blogger...